रियल मड्रिडका फरवार्ड बेन्जिमा बने प्लेयर अफ द सिजन « Khabarhub

रियल मड्रिडका फरवार्ड बेन्जिमा बने प्लेयर अफ द सिजन


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रियल मड्रिडका फरवार्ड करिम बेन्जिमा च्याम्पियन्स लिगको प्लेयर अफ द सिजन बनेका छन् । उनले प्लेयर अफ द सिजनको अवार्ड जितेका हुन् ।

च्याम्पियन्स लिगको उपाधि दिलाउन टिममा उत्कृष्ट प्रदर्शन गरेका बेन्जिले उक्त अवार्ड पाएका हुन्।

रियललाई १४ औं पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन उनले गरेको मेहनतका लागि उक्त अवार्ड दिइएको हो । लिभरपुललाई १–० गोलले पराजित गर्दै रियलले उपाधि उचालेको थियो ।

३४ वर्षीय बेन्जिमाले खेल्न थालेपछि रियलले पाँचौ पटक उपाधि उचालेको हो । उनले लिग खेलमा १५ गोल गरेका थिए । बेन्जिमाले अवार्ड जित्दा रियलकै भिनिसियस जुनियर योङ प्लेयर अफ द सिजन घोषित भएका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : ०८ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग