पोग्बाले म्यान्चेस्टर युनाइटेड छाडे | Khabarhub Khabarhub

पोग्बाले म्यान्चेस्टर युनाइटेड छाडे


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका स्टार खेलाडी पाउल पोग्बाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन् ।

सम्झौता अवधि सकिएसँगै उनले निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ ।

फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्बाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाइटेडमा आबद्ध भएका थिए ।

म्यान्चेस्टरका लागि पोग्बाले २२६ खेलमा ३९ गोल गरेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : १९ बजे

सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका– ५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

तेहरान- अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई