सी डिभिजन लिगमा खालीबारीको चौथो जित « Khabarhub

सी डिभिजन लिगमा खालीबारीको चौथो जित


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले चौथो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा खालीबारीले मनोहरा युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खालीबारीको जितमा विशाल महर्जन र सन्दीप गुरुङले १–१ गोल गरे भने मनोहराको लागि प्रिज्वल खड्काले १ गोल फर्काए । खेलको पहिलो मिनेटमा विशाल महर्जनले गोल गर्दै खालीबारीलाई अग्रता दिलाए ।

खेलको २३ औँ मिनेटमा मनोहराका लागि प्रिज्वल खड्काले १ गोल फर्काए । खालीबारीका लागि खेलको ६३ औँ मिनेटमा सन्दीप गुरुङले दोस्रो गोल गरे । खालीबारीका सुबास पाख्रिन लार्मा म्यान अफ द म्याच’ घोषित भए

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : २६ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा