पार्टीले हार बेहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने कांग्रेस नेता पौडेलको भनाइ « Khabarhub

पार्टीले हार बेहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने कांग्रेस नेता पौडेलको भनाइ


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी अध्यक्ष प्रचण्डतर्फ इंगित गर्दै आफ्नो पार्टीले हार बेहोरेर पनि देश र जनता बचाउने पक्षमा लाग्ने बताएका छन् । 

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले कांग्रेसले अहंकार बढाए एमालेलाई झैँ ठेगान लगाउने चेतावनी दिएका थिए । त्यसको जवाफ दिँदै वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमार्फत इतिहासमा कांग्रेसले धेरै हार बेहोरेर पनि देश र जनता बचाउने काम गरेको उनले बताएका हुन् ।

अहिले पनि कांग्रेस हारेर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न नछाड्ने पौडेलको दावी छ ।

प्रचण्डलाई कांग्रेस वरिष्ठ नेता पौडेलले दिए यस्तो जवाफ

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : ३१ बजे

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।

नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’ मा शिल्पा पोखरेलको अभिनय

काठमाडौँ – नीता आचार्यको नयाँ गीत ‘ए फूल ए जुन’