सिमकोटमा तीन महिने सिलाइकटाई तालिम सुरु « Khabarhub

सिमकोटमा तीन महिने सिलाइकटाई तालिम सुरु


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- सिमकोट गाउँपालिकामा तीन महिने सिलाइकटाई तालिम सुरु भएको छ ।

सहारा समूहको आयोजनामा सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा विपन्न महिला र फरक क्षमताका व्यक्तिका लागि सिलाई कटाई तालिम सुरु भएको हो ।

तालिमको प्रमुख जिल्ला अधिकारी सिता परियार र जिल्ला समन्वय समिति हुम्लाका समन्वय प्रमुख दान बहादुर रावतले तालिमको उद्घाटन गरेका हुन् । तालिमको उद्घाटन गर्दै रावतले प्रतिस्पर्धात्मक युगमा आय आर्जन मूलक सीप अति आवश्यक रहेको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी नेपालीले सीपले मानिसलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने भएकाले राम्रोसँग बुझेर सिलाइकटाएको तालिम लिन आग्रह गरिन् ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ५ : ३५ बजे

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको