क्युट सेड्रिनाको मुस्कान (तस्वीरहरु) | Khabarhub Khabarhub

क्युट सेड्रिनाको मुस्कान (तस्वीरहरु)


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालकलाकार सेड्रिना शर्मालाई चलचित्र ‘नाइँ नभन्नू ल ५’ मा देखिएको थियो । यो फिल्ममा उनी अनुभव रेग्मीको अपोजिटमा थिइन् । यही फिल्मबाट उनले अभिनयमा खुबै तारिफ पाइन् । यद्यपि उनी दोस्रो फिल्ममा भने अभिनय गरेकी छैनिन् ।

उमेरले सानी  सेड्रिनाले सानै उमेरमा गज्जबको फ्यान कमाएकी छिन् । उनका फ्यानले सेड्रिनाको रुपको खुबै चर्चा गर्ने गर्छन् । साथै अभिनयको पनि उत्तिकै चर्चा गर्ने गर्छन् । यी सुन्दरीका केही तस्वीर हेरौँ:

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १० : २० बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही