शाहरुख ‘ जवान’ बन्ने « Khabarhub

शाहरुख ‘ जवान’ बन्ने


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्ततः शाहरुख खानको अभिनय रहने र इटलीको निर्देशन रहने फिल्मको नाम घोषणा भएको छ । यी दुईको सहकार्यमा तयार हुने फिल्म ‘जवान’ को औपचारिक घोषणा गरिएको हो । भिडियो मार्फत घोषणा गरिएको फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नडा गरी पाँच भाषामा रिलिज हुनेछ । फिल्म आउँदो वर्ष मात्र फिल्म प्रदर्शन हुनेछ । सार्वजनिक घोषणा गरिएको भिडियोमा शाहरूखको एक्सन अवतार देख्न सकिन्छ। उक्त भिडिओमा उनको आधा अनुहार ब्यान्डेजले छोपिएको छ। 

फिल्ममा शाहरूखसँगै दक्षिण भारतीय अभिनेत्री नयनतारा देखिनेछिन्। फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। शाहरूख र नयनतारासँगै फिल्ममा सान्या मल्होत्रा र सुनिल ग्रोवरको पनि अभिनय रहनेछ। दक्षिण भारतीय निर्देशक एटली कुमारले निर्देशन गर्ने फिल्ममा गौरी खानको लगानी रहनेछ। 

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ५ : ०३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर