लगातार सूर्य उदाउने देश, जहाँ घाम झुल्केपछि उज्यालो हुने मान्यता नै हुन्न « Khabarhub

लगातार सूर्य उदाउने देश, जहाँ घाम झुल्केपछि उज्यालो हुने मान्यता नै हुन्न


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एक दिनमा राति कति घण्टा र दिउँसो कति घण्टा हुन्छ भन्ने प्रश्न सोध्यो भने सबैको उत्तर हुन्छ–आधा राति आधा दिउँसो । यो सामान्य कुरा पनि हो । तर यही पृथ्वीमा यस्ता देश छन जहाँ कहिल्यै रात पर्दैन । अझ भनौं कहिल्यै सूर्य अस्ताउँदैन । आखिर कुन हुन त ती देश ?

यस्तो सूर्य नअस्ताउने देशको सूची
१. फिनल्याण्ड : फिनल्याण्ड यस्तो देश हो जहाँ धेरैजसो स्थानमा गर्मीको समयमा सूर्य लगातार ७३ घण्टासम्म उदाँइरहन्छ । यहाँ सूर्य अस्ताएर पनि केही समयमै फेरी उदाँउछ जसले रात र उदाँउदो दिनको भिन्नतालाई नै हराइदिन्छ ।

२. क्यानडा : सूर्य नअस्ताउने देशको सूचीमा क्यानडा पनि पर्छ । विश्वको दोस्रो ठूलो देशले ग्रिष्म ऋतुको ५० दिन जति लगातार सूर्यको प्रकाश देख्छ ।

३. नर्वे : नर्वेमा ग्रिष्म ऋतुमा मध्यरातसम्म पनि सूर्य अस्ताउँदैन । यो देशमा मे महिनाको अन्तिमबाट जुलाईको अन्तिम सम्म करिब ७६ दिन सूर्य २० घन्टा भन्दा बढी उदाउँछ ।

४. स्वीडेन : यो देशमा वर्षमा करिब ६ महिनासम्म लगातार धेरै घाम लागिरहने गर्छ । स्वीडेनमा मे महिनाको शुरुबाट अगस्टको अन्तिमसम्म सूर्य मध्यरातमा अस्ताउँछ र बिहान ४ बजे नै उदाँउछ ।

५. आइसल्यान्ड : युरोपको टापु आइसल्यान्डमा सूर्य मे को सुरुवातदेखि जुलाइसम्म अध्याँरो हुँदैन् किनभने सूर्यजतिखेर पनि आकाशमै हुन्छ ।

६. अलास्का, अमेरिका : अलास्कामा मे महिनाको अन्तिमदेखि जुलाइको अन्तिमसम्म सूर्य अस्ताउँदैन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : ०७ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग