खैरो हेरोइनसहित एकजना पक्राउ | Khabarhub Khabarhub

खैरो हेरोइनसहित एकजना पक्राउ


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रहरीले लागु औषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका बलराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले पैदल हिँड्दै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनको साथबाट लुकाएर राखेको खैरो हेरोइन भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त लागु औषध १२.११ ग्राम रहेको छ ।

उनलाई हिरासतमा राखी यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : ५३ बजे

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स

देउवाको निवासमा भारतीय विदेश सचिव मिस्रीलाई स्वागत

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार आफ्नै निवास

निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र उद्योगी व्यवसायीले लिन्छन् छुट 

काठमाडौं– नेपाल वायुसेवा निगमको जहाजमा विद्युत् प्राधिकरणका कर्मचारी र निजी