इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस « Khabarhub

इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इम्बोस्ट नम्बर प्लेट खारेजीको माग गर्दै काठमाडौंमा मसाल जुलुस निकालिएको छ ।

हाम्रो टिम नेपालले सोमबार साँझ जुलुस निकालेको हो ।

उक्त टिमले सवारी साधनको नम्बर प्लेट देवनागरी लिपिमा हुनुपर्ने भन्दै प्रदर्शन गरेका थियो । साथै अहिलेको इम्बोस्ड नम्बर प्लेट खारेजीको माग राखेका थियो ।

उक्त समूहले काठमाडौंको धोबीखोला करिडोर क्षेत्रमा मसाल जुलुस निकालेका हुन् । जुलुसमा उनीहरुले भ्रष्ट्राचार गर्न पाइँदैन, जनताको ढाड सेकेर माफिया पाल्दैनौँ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  १० : २३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल