राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी « Khabarhub

राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्ति गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम आज प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई नियुक्ति गरेको प्रचार विभाग सदस्य–सचिव सुन्दर पाण्डेले जानकारी दिए ।

सङ्गठन विभाग प्रमुखमा महामन्त्री डा धवलशम्शेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्का महामन्त्री भुवन पाठक र स्वास्थ्य विभाग प्रमुखमा डा रामप्रसाद उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ११ : ४९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर