जहीरसँग प्रेममा छिन् सोनाक्षी ? « Khabarhub

जहीरसँग प्रेममा छिन् सोनाक्षी ?


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केहि समय यता बलिउड एक्ट्रेस सोनाक्षी सिन्हा चर्चामा छिन् ।

उनी प्रेम जीवनलाई लिएर चर्चामा छिन् । पछिल्लो समय सलमान खानसँग विवाह हुन लागेको समाचारका कारण चर्चामा रहेकी सोनाक्षीलाई अहिले जहीर इकबालसँगको सम्बन्धले चर्चामा ल्याएको छ । हालै जुन २ मा सोनाक्षीको वर्थ डेमा जहीरले एक भिडियो पोष्टमा ‘आई लभ यू’ लेखेपछि चर्चा बढेको हो । त्यसयता सोनाक्षी र जहीर प्रेममा रहेको चर्चा भारतीय मिडियामा छ ।

जहीरको यो पोष्टमा फ्यानदेखि लिएर सेलिब्रेटीसम्मको मायाको वर्षा गरिरहेको छ । जहीर र इकबाल हालै दिनेश विजनकी बहिनी पूजा विजनको विवाहमा देखिएका थिए । जहीरले सलमान खानको फिल्म ुद नोटबुकु बाट बलिउडमा डेब्यू गरेका थिए।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ३० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका