युद्धको अग्रमोर्चामा दैनिक १ सयदेखि २ सय सैनिकले ज्यान गुमाइरहेको युक्रेनी अधिकारीको भनाइ « Khabarhub

युद्धको अग्रमोर्चामा दैनिक १ सयदेखि २ सय सैनिकले ज्यान गुमाइरहेको युक्रेनी अधिकारीको भनाइ


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनमा दैनिक एक सयदेखि दुई सय सैनिकले ज्यान गुमाइरहेको एकजना वरिष्ठ युक्रेनी अधिकारीले जनाएका छन् ।

बीबीसीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइलो पोदोलियाकले युद्धको अग्रमोर्चामा दैनिक १०० देखि २०० को बीचमा सैनिकले ज्यान गुमाइरहेको बताएका हुन् ।

पूर्वी डोनबास क्षेत्रमा रुसी फौजको सामना गर्नका लागि युक्रेनलाई अहिले सयौँ हतियार एवम् सैनिक उपकरणको आवश्यक रहेको समेत उनले बताए । उनले रुससँग शान्तिवार्ता पुनः सुरु गर्न आफ्नो मुलुक तयार नरहेको पनि उनले उल्लेख गरे ।

पूरै डोनबासमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी फौजहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गर्नु परेको बीबीसीले जनाएको छ ।

रुसी फौजहरूले आणविकबाहेक लगभग सबै हतियारबाट हमला गरिरहेको पोदोलियाकले बताए ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  ५ : ४३ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला