युपीको भाषा सिक्दैछिन् सनी लियोनी, कारण यस्तो « Khabarhub

युपीको भाषा सिक्दैछिन् सनी लियोनी, कारण यस्तो


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री सनी लियोनी आगामी फिल्म ‘कोकोकोला’ का लागि मेहनत गरिरहेकी छिन् । उनले ‘पासवर्ड’ नामक एक नेपाली फिल्मको गीतमा पनि आइटम डान्स गरेकी छिन् । अहिले यी नायिकाले उत्तर प्रदेशमा बोलिने  सीख भाषा सिकिरहेकी छिन् ।

फिल्म निर्माता महेन्द्र धारीवालले अघिल्लो महिना शूटिङ गर्न लागेको यो फिल्म उत्तर प्रदेशमा आधारित छ । त्यसैका तयारीका लागि उनले त्यहाँको भाषा सिकिरहेकी छिन् ।

सनीले एक अन्तर्वार्तामा आफूलाई नयाँ कुरा सिक्न रुचि लाग्ने बताएकी थिइन् । उनले आफूले सीख भाषा सिकिरहेको र यसका लागि कडा मेहनत गरिरहेको बताइन् ।

लामो समयदेखि हिन्दी फिल्ममा काम गरिरहेकी सनी दक्षिण भारतीय फिल्ममा पनि आफ्नो नजर पारेकी छिन् । हरर कमेडी फिल्मका अलावा सनी दक्षिण भारतीय फिल्म ‘रंगीला’ र ‘वीरामादेवी’ मा पनि देखिँदैछिन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ११ : ५६ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष