समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी « Khabarhub

समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- जिल्ला समन्वय समितिमा  गठबन्धनको प्यालन नै विजयी भएको छ । आज सम्पन्न निर्वाचनबाट प्रमुखमा नेपाली कांग्रेसका कमल थुलुङ र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का अनिशा खड्का विजयी भएका हुन्।

दलित वा अल्पसङ्ख्यक सदस्य र महिला सदस्यमा माओवादी केन्द्रबाट लादिकी शेर्पा, गोमादेवी राई, जनता समाजवादीबाट जीवन किराती राई र चन्द्रकुमार राई सदस्य बनेका छन्।

त्यस्तै कांग्रेसबाट विनोद मगर र दीर्घ कुमारी राई सदस्य बनेका छन् भने रुख चिह्नबाट निर्वाचन लडेकी नेकपा (एकिकृत समाजवादी) बाट राधिका तामाङले सदस्यमा जित हासिल गरेकी हुन्।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ७ : ३७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो