साताको पहिलो कारोबारको प्रि-ओपनिङमा नेप्से सामान्य अङ्कले बढ्यो « Khabarhub

साताको पहिलो कारोबारको प्रि-ओपनिङमा नेप्से सामान्य अङ्कले बढ्यो


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पहिलो कारोबार दिन प्रि-ओपनिङमा नेप्से सूचक बढेको छ । सोमबार साढे १० बजेपछिको समयावधिमा नेप्से १.१४ अङ्कले बढेर २०४९.३० बिन्दुमा पुगेको छ ।

प्रि-ओपनिङमा सेन्सेटिभ इन्डेक्स पनि ०.५८ अङ्कले बढेको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये आठ कम्पनीको सेयर मूल्य बढेको हो । यस्तै दुई वटा कम्पनीको मूल्य घटेको छ भने दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका १३ कम्पनीको ३९० कित्ता सेयर किनबेच हुँदा तीन लाख २०६ रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा कारोबारमा आएका कम्पनीमध्ये उपकार लघुवित्तको सर्वाधिक कारोबार भएको छ ।

यस अवधिमा लघुवित्तको सेयर मूल्य २ प्रतिशतले बढेको छ । यस्तै, तीन लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १ : १३ बजे

राष्ट्रको रक्षाका लागि जीवन बलिदान दिन्छु, १ करोड ४० लाख इरानी पनि तयार छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्ट्रेट अफ होर्मुज खोल्ने समयसीमा

कर्मचारीलाई रावलको निर्देशन : मन्त्रीलाई होइन, सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र