१ सय १३ गोटा कछुवासहित पर्साबाट एक जना पक्राउ « Khabarhub

१ सय १३ गोटा कछुवासहित पर्साबाट एक जना पक्राउ


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वागाउँबाट प्रहरीले १ सय १३ गोटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा जिल्ला, कलैया उपमहानगरपालिका–७  का ४५ वर्षीय आनन्दलाल टेमोनी रहेका छन् । उनीमाथि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले BR05AF0583 नम्बरको डिस्कभर मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाइकलभित्र लुकाइराखेको कुछुवासहित पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ११ : ४३ बजे

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक

पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार

कास्की– निजामती कर्मचारी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा अब

रोनाल्डोलाई पछाडि पार्दै मेसीको नाममा अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक ह्याट्रिकको कीर्तिमान

काठमाडौँ – अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी २१ औँ शताब्दीमा