नापी कार्यालय ललितपुरका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

नापी कार्यालय ललितपुरका २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको लगनखेलस्थित नापी कार्यालय २ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी सर्वेक्षक उपेन्द्र प्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सेवाग्राहीसँग लिएको ३० हजार घुससहित पक्राउ परेका नापी सर्वेक्षक यादव र कार्यालय सहयोगी विष्टविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

दुवैजनाविरुद्ध ३० हजार रुपैयाँ बिगो तथा जरिवाना र कैद सजाय मागदावी गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५९ बजे

नेपाल–पोर्चुगल सम्बन्धमा संसदको नयाँ पहल, बन्यो मैत्री समूह

काठमाडौं – नेपाल–पोर्चुगलबीचको सम्बन्धलाई संसदीय तहबाट थप मजबुत बनाउन संघीय

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार