घनश्याम भूसालमाथि कारवाहीको सिफारिस अनुमोदन « Khabarhub

घनश्याम भूसालमाथि कारवाहीको सिफारिस अनुमोदन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई अनुशासन आयोगले पार्टी कमिटीलाई पठाएको सिफारिस अनुमोदन भएको छ ।

आज मंगलबार बसेको आयोगको पूर्ण बैठकले अनुमोदन गरेको हो ।

अनुशासन आयोगको पूर्ण बैठक च्यासलमा बसेको हो । आयोगले भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाहीका लागि अनुमोदन गरेको हो ।

यसअघि जेठ १८ मा अनुसन्धान आयोगका केशव बडालले सचिवालय बैठक राखेर उक्त बैठकमा भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाही गर्न सिफारिस गरेका थिए ।

भूसालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीको हारको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ५२ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा