भदौ १७ मा ‘सम्हालिन्छ कहिले मन’ « Khabarhub

भदौ १७ मा ‘सम्हालिन्छ कहिले मन’


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘सम्हालिन्छ कहिले मन’ भदौ १७ मा प्रदर्शन हुने भएको छ । कोरोना महामारीले प्रदर्शन प्रभावित बनिरहेको फिल्मले अन्ततः रिलिज निश्चित गरेको हो । सुदर्शन थापा निर्देशित लभस्टोरी फिल्म एबी इन्टरनेसनलले निर्माण गरेको हो । फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका छ । निर्माण कम्पनीले फिल्म रिलिज घोषणा गरेको हो । 

No description available.यस अगाडि फिल्म भदौ १० मा रिलिज हुने चर्चा भएको थियो । यद्यपि निर्माण पक्षले खाली रहेको डेटमा आउने निश्चित गरेको हो । निर्देशक थापाले अन्य फिल्मसँग जुध्नु राम्रो नहुने भएकाले खाली डेट रोजिएको बताए । ‘हामी अन्य फिल्म भएको डेटमा प्रदर्शन हुने भन्दा पनि खाली डेटमा आउने निश्चित थियौँ । वितरकहरुसँगको छलफल पश्चात डेट घोषणा गर्न निर्माण कम्पनीलाई भनेको थिएँ निर्देशक थापाले भने ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  २ : ५० बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन