अस्तित्व मेटाउन खोजेपनि एमाले पहिलो पार्टी बन्यो : ओली « Khabarhub

अस्तित्व मेटाउन खोजेपनि एमाले पहिलो पार्टी बन्यो : ओली


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले राज्य शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर पार्टीको अस्तित्व मेटाउन गरेको प्रयास असफल भएको बताएका छन्।

काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनको नतिजाले एमाले पहिलो पार्टी बनेको दाबी गरेको हुन्।

उनले भने, ‘पार्टी अध्यक्षलाई झूटा र निराधार आरोपको पाथा तयार गरेर बदनाम गर्न लागे। नेतृत्व नै विस्थापित गर्ने प्रयास भए। हामी जीवन मरणको लडाइँ लड्यौँ। हाम्रो लागि सामान्य लडाइँ थिएन। हाम्रो अस्तित्व मेटाउन खोजेका थिए। तर, आज पनि हामी प्रमुख राजनीतिक पार्टी हौँ।’

त्यस्तै उनले एमाले बाहेक अरू कसैसँग विकासको भिजन नभएको बताए। एमाले एक्लै र अरू सबै एकातिर हुँदासमेत एमाले पहिलो दल बनेको दाबी गरे।

पाँच दलीय गठबन्धन सत्ताको प्रयोग गरेर धाँधली गरेको उनको भनाइ छ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १ : ४९ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर