कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल : अध्यक्ष थापा « Khabarhub

कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल : अध्यक्ष थापा


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरू असफल भइसकेको भन्दै आफ्नो पार्टी वैकल्पिक शक्तिका साथ आएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस एमाले र माओवादीको विकल्प राप्रपा नेपाल भएको समेत बताए । उनले  राजालाई गाली गरेर अब केही नहुने र राजसंस्था पुन: स्थापनाको सम्भावना पनि सकिएको जिकिर गरे । स्वतन्त्र उमेदवारको विजयीले दलहरूप्रति जनताको असन्तुष्टि स्पष्ट देखिएको भन्दै उनले नयाँ विकल्पको रुपमा जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेको तर्क गरे । 

उनले आफ्ना एजेण्डालाई जनतामाझ प्रस्तुत गरेर बलियो शक्ति बन्ने दाबी गरे

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : १८ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र