एसीसी महिला टी-२० प्रतियोगितामा नेपालको लगातार दोस्रो जित  « Khabarhub

एसीसी महिला टी-२० प्रतियोगितामा नेपालको लगातार दोस्रो जित 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी-२० प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि सङ्गीता राई र सीता राना मगरले २ तथा अस्मिना कर्मचार्य, कविता कुँवर र इन्दु बर्मा र १-१ विकेट लिइन् । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनाएको हो ।

 नेपालको लागि कप्तान रुबिना क्षेत्रीले नटआउट ३४ रन र इन्दु बर्माले २८ रन बनाइन् । नेपालले सोमबार बहराइन र मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताका विजेता र उपविजेताले १७ औँ टी-२० एसियन कपमा स्थान पक्का गर्नेछन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : २८ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित