प्रियंका रानी जोशीलाई मिस नेपालको उपाधि « Khabarhub

प्रियंका रानी जोशीलाई मिस नेपालको उपाधि


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रियंका रानी जोशी यो वर्षको मिस नेपालको उपाधि जितेकी छिन् । मिस नेपाल नम्रता श्रेष्ठले उनलाई ताज पहिर्‍याएकी छिन् ।

ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिएको समारोहमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

उनीहरुलाई ११ जना निर्णायकहरुले प्रश्न सोधेका थिए ।

द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा सरिशा श्रेष्ठले मिस नेपाल अर्थ र न्यान्सी खड्काले मिस नेपाल इन्टरनेशनलको उपाधि जिते ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ३८ बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक