अब काठमाडौँमा घर तथा जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने | Khabarhub Khabarhub

अब काठमाडौँमा घर तथा जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका घर तथा जग्गा भाडामा दिनुपरेमा अब कम्पनीमार्फत दिनुपर्ने भएको छ ।

महानगरका मेयर बालेन साहले घर र जग्गा भाडामा दिनुपरे कम्पनीमार्फत दिनुपर्ने बताएका हुन् । उनले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

घरजग्गा बहालमा लगाउँदा घर या कोठा भाडामा लगाउँदा तिर्ने रकम एउटा हुने र त्यसको आम्दानी अर्को हुने पाइएकाले महानगरपालिकाले कम्पनीमार्फत घर तथा जग्गा कम्पनीमार्फत भाडामा दिनुपर्ने व्यवस्था ल्याएको हो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १० : ३८ बजे

अनुदान उपलब्ध गराउन उखु किसानको माग

महोत्तरी– महोत्तरीसहित मधेसका उखु किसानले अनुदान उपलब्ध गराउन सरकारसँग माग

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।