‘जुग जुग जियो’ अदालतले हेर्ने « Khabarhub

‘जुग जुग जियो’ अदालतले हेर्ने


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘जुग जुग जियो’ लाई सार्वजनिक प्रदर्शन अगावै अदालतमा देखाउनु पर्ने भएको छ ।

‘जुग जुग जियो’ फिल्मको निर्माण कम्पनी धर्मा प्रोडक्सनलाई राँचीका बिशाल ए सिंहले आफ्नो स्क्रिप्ट चोरी गरेको भन्दै राँची अदालतमा मुद्दा दायर गरेपछि अदालतमा देखाउन लगिएको हो । सिंहले ट्विटरमा धर्मालाई पठाएको मेलको स्क्रिनसट पनि राखेका छन् ।

आफ्नो अनुमतिविना आफ्नो कथामा फिल्म बनाएको भन्दै उनले अदालतमा उजुरी गरेपछि अदालतले फिल्म हेर्न चाहेको समाचार छ । अदालतले बिशालको दाबी अनुसार फिल्म बनेको नबनेको निर्क्योल गरेर मात्र फिल्म प्रदर्शनका लागि अनुमति दिनेछ ।

 राज मेहताको निर्देशनमा तयार भएको फिल्ममा अनिल कपुर, नितु कपुर, बरुण धवन र कियारा आडवानीको मुख्य भूमिका रहेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : २१ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा