‘दुई नम्बरी’ फस्टलुकसँगै रिलिज कन्फर्म  « Khabarhub

‘दुई नम्बरी’ फस्टलुकसँगै रिलिज कन्फर्म 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’ आउँदो तिहारमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फस्टलुक सहित पोस्टर सार्वजनिक गर्दै रिलिज कन्फर्म गरेको हो ।

सार्वजनिक एक पोस्टरमा फिल्मका लिड कास्ट दयाहाङ राई र सौगात मल्ल मात्र फिचर्ड छन् । यसको अर्को पोस्टरमा दया र सौगातसँगै उपासना सिंह ठकुरी , बुद्धि तामाङ्ग र डेब्यु नायिका उगेन छोदेन छिन् ।

दुई मित्रको कथा समेटिएको यो फिल्म कार्तिक ४ गते प्रदर्शन तय गरिएको हो । रोहित कट्टेल र सरोज नेपालीले निर्माण गरेको यो फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता छन् भने किरण नेपाली प्रस्तुतकर्ता छन् ।

समीक्षक हुँदै लेखक र निर्देशक बनेका लामाको यो चौथो निर्देशित फिल्म हो । यस अगाडी उनले घामपानी , गोपी र छ माया छपक्कै निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ३४ बजे

तुलसीपुर औद्योगिक ग्राममा संरचना बन्दै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित औद्योगिकग्राम निर्माणाधीन क्षेत्रमा संरचना बन्न

तोलामा १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– सोमबार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

बाँके– बाँकेको खजुरा बजारमा निर्माणाधीन एक हजार ८०० मिटर चारलेन

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६