विनोद सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय « Khabarhub

विनोद सिंहलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले वरिष्ठ सहसचिव विनोद सिंहलाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले खबरहबलाई बताए ।

यसअघि ३१ जेठमा लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिसको बैठकले सिंहलाई सचिवमा सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १० : ४६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी