कोपा अमेरिका– उरुग्वेद्वारा इक्वेडर ४ गोलले पराजित « Khabarhub

कोपा अमेरिका– उरुग्वेद्वारा इक्वेडर ४ गोलले पराजित


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोपा अमेरिका कप फुटबलमा उरुग्वे विजयी भएको छ ।

समूह सी अन्तर्गतको खेलमा उरुग्वेले इक्वेडरलाई ४–० को गाल अन्तरले पराजित गर्दै प्रतियोगितामा शुखद् शुरुवात गरेको छ । उरुग्वेको जीतमा लुइस स्वारेज, इडिसन काभानी र निकोलस लोडेईरोले गोल गरे ।

एक गोल भने उरुग्वेले उपहार पाएको थियो ।

त्यस्तै अर्को खेलमा पाराग्वे र कतारले बराबरी खेलेका छन् । उनीहरुले २–२ गोलको बराबरी खेले ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  ९ : ३७ बजे

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं