‘दृश्यम २’ नोभेम्बरमा रिलिज हुने  « Khabarhub

‘दृश्यम २’ नोभेम्बरमा रिलिज हुने 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अजय देवगणको नयाँ फिल्म  ‘दृश्यम २’ आउँदो नोभेम्बरमा रिलिज हुने भएको छ । मलयालम भाषामा बनेको ‘दृश्यम २’ कै हिन्दी रिमेक हो यो फिल्म । यस अगाडि पनि अजयले दृश्यमको रिमेकमा काम गरेका थिए । सन् २०१५ मा रिलिज हिन्दी रिमेक फिल्म ‘दृश्यम’ को निर्देशन दिवंगत निर्देशक निशिकान्त कामतले गरेका थिए । 

हिन्दी रिमेक ‘दृश्यम २’ मा अजयसँगै श्रेया सरण, तब्बु र इशिता दत्ता प्रमुख भूमिकामा छन् । फिल्मलाई अभिषेक पाठकले निर्देशन गरेका छन् । फिल्ममा एउटा सामान्य व्यक्तिले आफ्नो परिवारमा आइपर्ने समस्यालाई कसरी सुल्झाउँछ भन्ने कथालाई देखाइएको छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ४ : ५७ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६