‘प्रेमगन्ज’ टिजरमा सुरक्षाको आवाज (भिडियो) « Khabarhub

‘प्रेमगन्ज’ टिजरमा सुरक्षाको आवाज (भिडियो)


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय अगाडि कपिराइट फ्री गरेर सार्वजनिक गरिएको ‘प्रेमगन्ज को टिजर नयाँ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । कपिराइट फ्री गरिएको टिजर आधिकारिक रुपमा बुढासुब्वा डिजिटल मार्फत अपलोड गरिएको थियो ।

सम्झौतामा असहमति भएपछि निर्माण टिमले एक महिना अघि सार्वजनिक गरेको टिजर हटाउँदै नयाँ च्यानल ओएसआर डिजिटलबाट सार्वजनिक गरेको हो । यसपटक साहित्यकार अच्युत घिमिरेको आवाजलाई हटाउँदै सुरक्षा पन्तको आवाज समेटिएको छ । यद्यपि बोलिने कविता उही छ । 

‘टिजरमा सुरक्षाको आवाज नै चाहिने थियो । त्यो समय सुरक्षा नेपाल बाहिर भएकोले अच्युत घिमिरेको आवाजमा सो टिजर सार्वजनिक गरिएको थियो’ निर्देशकले परिच्छेद सेनले भने । सुरक्षा कान्स देखि फर्किना साथ फिल्मको डबिङ सकेकी हुन । ‘प्रेमगन्ज’ मा सुरक्षा पन्त पनि महत्त्वपूर्ण भूमिकामा छिन । फिल्म भाद्र ३ गतेबाट प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : २३ बजे

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६