विजयको जोडी रश्मिका « Khabarhub

विजयको जोडी रश्मिका


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय सुन्दरी अभिनेत्री रश्मिका मन्दना विजय थलपथीको फिल्ममा देखिने भएकी छिन् । रश्मिका र विजयको जोडीलाई दर्शकले ‘वरिसु’ मा देख्न पाउने छन् ।

हालै विजयको अभिनय रहने ६६ औँ फिल्म ‘वरिसु’ घोषणा भएको हो । फिल्म रोमान्टिक ड्रामा हुनेछ । फिल्ममा अभिनय गर्नको लागि रश्मिकाले महँगो पारिश्रमिक समेत लिएकी छिन् ।

उनले यो फिल्मको लागि भारतीय पाँच करोड रुपैयाँ लिएको पिङ्कभिल्लाको रिपोर्टमा उल्लेख छ । पुष्पाको सफलता पश्चात रश्मिकाको पारिश्रमिक बढ्दो छ । साथै उनले बलिउडमा समेत पाइला टेक्दै छिन् । उनले सिद्धार्थ मलहोत्रासँग मिसन मज्नु र अमिताभ बच्चनसँग गुडवाइमा काम गर्दै छिन्। उनले यही फिल्म मार्फत आफ्नो बलियो उपस्थिति बलिउडमा देखाउने अनुमान गरिएको छ । यता विजयको पछिल्लो फिल्म ‘बिस्ट’ सफल हुन् सकेन ।

 फिल्मले हिन्दीमा त दर्शक पाएन नै, दक्षिण भारतमा पनि फिल्म ‘फ्लप’ रह्यो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ३ : ०३ बजे

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता