सन्यास लिने सोचमा ब्राड पिट  « Khabarhub

सन्यास लिने सोचमा ब्राड पिट 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चर्चित हलिउड अभिनेता ब्राड पिटको पछिल्लो एक अन्तर्वार्तामा उनले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । उनले आफ्नो अभिनयको करियरको अन्तिम समयमा रहेको बताउँदै यसलाई कुन समयमा निर्णय लिने सोचाइमा रहेको बताएका छन् ।  ‘मेरो करिअरको सम्भवतः यो अन्तिम चरण हुनेछ । अब यो कुरालाई कसरी अघि बढाउने भन्नेबारे सोचिरहेको छु ’ पिटले जीक्यू म्यागजिनसँगको कभर स्टोरीमा बताएका छन् ।

५८ वर्षीय अभिनेता पिटले सन्यासलाई लिएर दिएको अभिव्यक्तिका कारण फ्यान दुखी बनेका छन् । यद्यपि उनले कुन समयमा पुगेर सन्यास लिने जनाएका छैनन् । उनी अभिनीत वुमन टकिङ, ब्लन्डे, सी सेड , बुलेट ट्रेन प्रदर्शनको तयारीमा छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ५ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका