नेटफिल्क्सले हटाउने भयो थप ३ सय कर्मचारी « Khabarhub

नेटफिल्क्सले हटाउने भयो थप ३ सय कर्मचारी


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सले थप ३ सय जना कर्मचारी हटाउने भएको छ ।

नेटफिल्क्सले यसअघि गत मे महिनामा १ सय ५० जना कर्मचारी हटाएको थियो । अब थप ३ सय जना कर्मचारी हटाउने जनाएको हो ।

पछिल्लो आँकडाअनुसार पहिलो त्रैमासिकमा नेटफिल्क्सले आफ्ना २ लाख ग्राहक गुमाइसकेको छ । कर्मचारी कटौती गरेर पनि नेटफिल्क्स घाटामा गएको विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।

अब नेटफिल्क्सले व्यापार विस्तारमा ध्यान दिने नीति लिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ५३ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको