प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त « Khabarhub

प्रधानमन्त्री देउवाद्वारा सुनुवारको निधनप्रति दुःख व्यक्त


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

५४ वर्षीया प्रमिलाको ओखलढुंगाको खिजीदेम्वा गाउँपालिका खिजीमा निधन भएको थियो । देउवाले आज एक विज्ञप्ति जारी गर्दै गहिरो दुःख व्यक्त गरेका हुन् ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रहनुका साथै सामाजिक कार्यमा पनि उहाँको संलग्नता रहँदै आएको थियो,’ विज्ञप्तिमार्फत देउवाले भनेका छन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १० : २४ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित