उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेटवार्ता « Khabarhub

उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेटवार्ता


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जसपाबाट बाहिरिने तयारीमा रहेका बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामको भेट भएको हो । भेटमा समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।

जसपामा अध्यक्ष उपेन्द्र यादव पक्षले कारबाही गरेर पार्टीबाट निकाल्ने योजना बनाएपछि बाबुरामले प्रचण्डसँग भेटवार्ता गरेका बुझिएको छ । पछिल्लो समय प्रचण्डले पूर्व माओवादी नेताहरु एक ठाउँमा आउनुपर्ने बताउँदै आएका छन् ।

सोही कारण प्रचण्ड र बाबुरामबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ९ : ५० बजे

दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाको आदेश

एजेन्सी– अमेरिकाले पाकिस्तानी वाणिज्य दूतावासमा कार्यरत कर्मचारीलाई पाकिस्तान छोड्न आदेश

गृह मन्त्रालय भन्छ : आवश्यकता अनुसार हेलिकप्टर परिचालन गर्छौँ

काठमाडौं– गृह मन्त्रालयले भोलि हुने निर्वाचनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण

तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न

दमौली तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

इजरायलद्वारा १५० इरानी बालिकाको नरसंहारबारे छानबिन हुनुपर्ने राष्ट्रसंघको माग

तेहरा- संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले इरानमा भएको एक छात्रा विद्यालयमाथिको

उत्तर कोरियामा संसदीय निर्वाचन घोषणा

एजेन्सी- उत्तर कोरियाले यस महिनाभित्र आफ्नो सर्वोच्च जनसभाका लागि प्रतिनिधि