प्रचण्डद्धारा स्वर्गीय छोरा प्रकाशको सालिक अनावरण « Khabarhub

प्रचण्डद्धारा स्वर्गीय छोरा प्रकाशको सालिक अनावरण


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : हृद्यघात भएर मृत्यु भएका छोरा प्रकाश दाहालको सालिक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अनावरण गरेका छन् । शुक्रबार नुवाकोटको ककनी पुगेर माओवादी अध्यक्ष प्रचण्डले स्वर्गीय छोरा प्रकाशको शालिक अनावरण गरेका हुन् ।

नेपाल पर्वतारोहण संघले निर्माण गरेको सालिक प्रचण्डले अनावरण गरेका हुन् । कार्यक्रममा स्थानीय राजनीतिक दल, माओवादी नेता, कार्यकर्ता र विद्यार्थी पनि सहभागी गराइएको थियो । स्वर्गीय प्रकाश प्रचण्डका एक मात्र छोरा थिए ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ८ : ३१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर