गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा (विज्ञप्तिसहित) « Khabarhub

गुठी विधेयक फिर्ता लिने सरकारको घोषणा (विज्ञप्तिसहित)


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी एकीकरण गर्न बनेको विधेयक फिर्ता लिने भएको छ ।

चौतर्फी विरोध र आन्दोलन भएपछि सरकारले विधेयक फिर्ता लिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरी गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ४ : ५१ बजे

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.