भ्रमणमा रहेको नेपाली टोली क्यानडासँग भिड्दै « Khabarhub

भ्रमणमा रहेको नेपाली टोली क्यानडासँग भिड्दै


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार घरेलु टोलीसँग खेल्दैछ।

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि क्यानडामा रहेको नेपालले घरेलु टोलीको घरेलु टिमको सामना गर्न लागेको हो।

क्यानडाको किङ सिटी स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ।

दुई सिरिजका लागि क्यानडा पुगेको नेपालले अघिल्लो खेलमा जित दर्ता गरेको छ। सुखद् सुरुवात गरेको नेपाल आजसमेत जितको लक्ष्यसहित मैदान उत्रिने छ।

उता क्यानडा नेपाललाई हराएर घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : ४६ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा