‘दबंग ४’ बन्ने  « Khabarhub

‘दबंग ४’ बन्ने 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता सलमान खान आफ्नो लोकप्रिय फिल्म फ्रेञ्चाइजी ‘दबंग’ को चौथो संस्करण ‘दबंग ४’ दर्शकमाझ ल्याउने भएका छन् । फिल्मको लेखन तथा निर्देशन तिग्मांशु धुलियाले गर्नेछन् ।

फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । सलमान निर्देशक तिग्मांशुलाई आफ्नो आइडल पर्सन मान्छन् । त्यहीकारणले उनलाई लेखन र निर्देशनको जिम्मेवारी दिएका हुन् । सलमानको बुझाइमा तिग्मांशुले चुलबुल पाण्डेको कथामा थ्रिल र एडभेञ्चर ल्याउन सक्छन् । त्यही कारण उनी तिग्मांशुको कामबाट खुसी छन् ।

तिग्मांशुले आफ्नो करियरको सुरुवात फिल्म ‘हासिल’बाट गरेका थिए । यसपछि उनले ‘साहब बीबी और ग्याङगस्टर’, ‘पान सिंह तोमर’, ‘साहब बीबी और ग्याङ्गस्टर रिटन्र्स’, ‘बुलेट राजा’ र ‘यारा’ जस्ता फिल्मको निर्देशन गरेका छन् । उनले ‘ग्याङ्स अफ वासेपुर’, ‘शाहीद’, ‘जीरो’ र ‘माझी द माउन्टेन मेन’ जस्ता फिल्ममा अभिनय पनि गरेका छन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ५ : ०४ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व