लोकसेवाको विज्ञापन रद्ध गर्नु पर्छ : प्रचण्ड « Khabarhub

लोकसेवाको विज्ञापन रद्ध गर्नु पर्छ : प्रचण्ड


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले स्थानीय तहमा पदपुर्तिका लागि लोकसेवाले खोलेको विज्ञापन संविधानको मर्म र भावना अनुकुल नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका छन् । खुमलटारस्थित आफ्नै निवासमा ‘आरक्षण बचाऊ आन्दोलन’को ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘माथि सरकारले, मन्त्रालयले तिमीहरुले यो-यो माग भनेर निर्देशन जारी गरेर माग्ने होइन । यो निर्णयमा कसैको पनि नोट अफ डिसेन्ट छैन । त्यसैले, लोकसेवाले निकालेको यो विज्ञापन संविधानको मर्म र भावना अनुकुल पनि भएन, त्यसैले रद्ध हुनुपर्छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १ : १२ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६