एक्सन र सस्पेन्सले भरिएको ‘लाखे’ टिजर (भिडियो)  « Khabarhub

एक्सन र सस्पेन्सले भरिएको ‘लाखे’ टिजर (भिडियो) 


२५ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘लाखे’ को टिजरले चर्चा पाएको छ । मल्टिस्टारर ‘लाखे’ को टिजरले फिल्म सस्पेन्स र थ्रिलले भरिएको संकेत गरेको छ । सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल,अनुप विक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, अर्पण थापा, रोहित रुम्बा, सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् ।

सार्वजनिक टिजरमा सस्पेन्ससँगै एक्सनको थ्रिल समेत  मिसाइएको छ । ऐश्वर्य फिल्म मार्फत एन्टागोनिस्ट क्यारेक्टरमा अब्बल देखिएका प्रशान्त त्यहि शैलीमा प्रस्तुत छन् । मुस्ताङको रमणीय स्थानमा एक्सनको दृश्य खिचिएको छ ।

फिल्म सुसन प्रजापतिले खिचेका हुन् । फिल्मको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन । दीपक बज्राचार्यको संगीत, कविराज गहतराजको कोरियोग्राफी, निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन र दीलिप पन्तको प्रोडक्शन डिजाइन रहेको फिल्मलाई आरआर फिल्मस्को वितरण गर्दैछ ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ४ : १५ बजे

दोषीमाथि कानुनी कारबाहीको माग गर्दै वीरगञ्जमा स्वास्थ्यकर्मीको प्रदर्शन

वीरगञ्ज- नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरूले आइतबार वीरगञ्जको

अभियोजनलाई प्रविधिमैत्री बनाउन महान्यायाधिवक्ताको पाँच वर्षीय रणनीति

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले अभियोजनलाई प्रविधिमैत्री बनाउने परिलक्ष्यका साथ चौथो पञ्चवर्षीय

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका