‘बोल्ड’ आना शर्माका १० फरक लूक « Khabarhub

‘बोल्ड’ आना शर्माका १० फरक लूक


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्माले अभिनय गरेको फिल्म ‘जेरी’ सफल बन्यो । उनले यो फिल्ममा अभिनेता अनमोल केसीसँग जोडी बाँधेकी थिइन् । यो फिल्मबाट आनाले राम्रो तारिफ बटुलिन् तर लामो समय फिल्म क्षेत्रबाट हराइन् ।

उनले अभिनय गरेको फिल्म ‘ग्याङस्टर ब्लूज’ मा पनि आनाले ठीकै तारिफ बटुलिन् तर यो फिल्म चलेन । गत वर्ष रिलिज भएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ ले त झन् आनाको करिअरलाई फाइदा समेत पुर्‍याएन ।

सामाजिक सञ्जालमा भने आना सक्रिय नै रहन्छिन् । खासै मिडियामा नछाएकी आनाले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर हेरौँ:

 

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ६ : ३३ बजे

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा