फिल्म निर्माणमा नीर र तुलसी सहकार्य गर्दै  « Khabarhub

फिल्म निर्माणमा नीर र तुलसी सहकार्य गर्दै 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना फिल्मकर्मी निर्देशकद्वय नीर शाह र तुलसी घिमिरे नयाँ फिल्मको लागि सहकार्य गर्ने भएका छन् ।  तुलसीको निर्देशन र नीरको निर्माणमा फिल्म ‘कोही किन बर्बाद होस्’ बन्न लागेको हो ।

अडिसनमार्फत कलाकार चयन गरिने यो फिल्म उपन्यासकार विजय मल्लको २०१५ सालमा लेखेको नाटकमा बन्न लागेको हो । फिल्मलाई आउँदो महिना देखि मकवानपुरको पालुङ र टिस्टुङ क्षेत्रमा छायांकन गरिने तयारी निर्माण पक्षको छ । 

बालबालिकामा प्रेम र मातृत्वले पार्ने प्रभाव र अभिभावकको दायित्व सम्झाउने यो नाटक नेपाली पाठकमाझ चर्चित छ । ध्रुव नामका एक बदमास विद्यार्थी, प्रिन्सिपल सुन्दर र शिक्षिका वरपर यो नाटक घुमेको छ । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : ०० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।