‘गाई’ माग्दै कमल थापाले सर्वोच्चमा भोलि आफैँ बहस गर्ने « Khabarhub

‘गाई’ माग्दै कमल थापाले सर्वोच्चमा भोलि आफैँ बहस गर्ने


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘गाई’ चुनाव चिन्ह माग्दै राप्रपा नेपालले सर्वोच्च अदालतमा आज मुद्दा दायर गरेको छ । आज दर्ता भएको रिट निवेदनमाथिको सुनवाइ भने भोलिबाट हुने भएको छ ।

मुद्दाको पेशी भोलि तोकिएको हो । भोलिको पेशीमा बहस गर्न अध्यक्ष थापा आफैँ सर्वोच्च अदालत जाने भएका छन् ।

यसको जानकारी दिदै थापाले ट्विट गर्दै भनेका छन्– ‘संविधान र कानूनले ‘गाई’ चिन्ह निषेध गरेको छैन । विगतमा राप्रपा नेपालले ‘गाई’ लिएर जनतामा गएको सर्वविदित छ । राप्रपा नेपाललाई ‘गाई’ नदिने निर्वाचन आयोगको निर्णय कानून विपरीत र स्वेच्छाचारी छ । यस सम्बन्धि मुद्दाको भोलि पेशी छ । म आफै बहस गर्न जानेछु । सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास छ ।’

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  ९ : १८ बजे

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु