सुडानमा भएको जातीय हिंसामा ३१ जनाको मृत्यु « Khabarhub

सुडानमा भएको जातीय हिंसामा ३१ जनाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुडानमा भएको जातीय हिंसाका क्रममा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

सुडानको ब्लु नाइल प्रदेशमा भएको हिंसामा ३१ जनाको मृत्यु हुँदा थप ३९ जना घाइते भएको सरक्षा समितिले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

सुरक्षा समितिले घटनास्थलमा कर्फ्यु आदेश जारी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार स्थानीय बेर्टी र हौसा जातीय समूहका बीचमा झडप भएको छ।

जातीय विषयमा विवाद हुँदा झडप भएको बताइएको उक्त हिंसामा अझ धेरै जनाको हातहाती हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : १० बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता