प्रचण्ड गर्मीका कारण बेलायतमा बुधबार पनि रेलसेवा अवरूद्ध « Khabarhub

प्रचण्ड गर्मीका कारण बेलायतमा बुधबार पनि रेलसेवा अवरूद्ध


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बेलायतमा बुधबार तेस्रो दिन पनि रेलसेवा अवरुद्ध भएको छ ।

युरोपेली देशमा मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि रहेको जनाइएको छ । यद्यपि केही बेर वर्षा भएपछि भने गर्मीबाट केही राहत मिलेको बताइएको छ ।

प्रचण्ड गर्मीबाट हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी बेलायती अग्नि नियन्त्रकहरू उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका बेलायती यञ्चारमाध्यमले जनाएका छन् ।

गर्मीका कारण लण्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना बिग्रँदा रेलका कर्मचारी भने मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।

यसबाहेक गर्मीका कारण लण्डनका ४१ वटा सम्पदा आगलागीबाट ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । बेलायतमा मात्र नभइ युरापेली देश फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा पनि प्रचण्ड गर्मी भइरहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ४ : ४६ बजे

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक

सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति

काठमाडाैं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्मा यही साउन १० गते

धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु

धनकुटा – धनकुटा नगरपालिकामा खाम्बेलामा कोदोका १० विभिन्न जातका कार्यमुखी

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ

कञ्चनपुर – कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्याप्त आहारा प्रजातिको उपलब्धता