प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


११ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८५ अंकले वृद्धि भएको छ । यससँगै सूचक २०८९.०१ विन्दुमा आएको छ ।

बुधबार सात लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १६ कम्पनीको १३ सय २० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २२ वटा कारोबार भएको हो । सात कम्पनीको भाउ बढेको छ भने चार वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको सेयर भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रकाशित मिति : ११ श्रावण २०७९, बुधबार  १२ : ०९ बजे

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार

धरान – तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र

विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि

महेन्द्रनगर – दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी