साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै « Khabarhub

साफ च्याम्पियनसिप फुटबल : आज नेपाल र भारतको खेल हुँदै


१५ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ २० वर्ष मुनिको च्याम्पियनसिप फुटबल अन्तर्गत आइतबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

महत्वपूर्ण मानिएको आजको खेल भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा हुनेछ। खेल आइतबार साँझ सवा सात बजेबाट सुरु हुनेछ।

भारत प्रतियोगिताको साविक विजेता हो भने नेपाल प्रतियोगिताको सबैभन्दा सफल टोली हो। त्यसैले आजको खेल निकै रोमाञ्चक मानिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ६ : २० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक