नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा | Khabarhub Khabarhub

साफ यु-२०

नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साफ यु-२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र बंगलादेशबीचको खेल जारी छ ।

भारतको ओडिसास्थित कालिङ्गा रंगशालामा जारी खेलमा पहिलो हाफ समाप्तिमा कुनै गोल हुन सकेको छैन ।

दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : ३२ बजे

शावित्राको आँशु : बहुविवाह गर्ने प्रहरीलाई कारबाही होस्

काठमाडौं – प्रहरी परिसर भक्तपुरमा कार्यरत भरत बस्नेतले बहुविवाह गरेको

व्यावसायिक अकबरे खुर्सानीखेती फस्टाउँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी

रातो खुर्सानीले सजिएको खोकना (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो